Skip to content

सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्कापक्की जस्तै

सत्ता गठबन्धनमा रहेका दलहरुको पनि पूर्ण साथ भएका कारण  चुनाव जितेका सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्कापक्की जस्तै छ ।

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित २० जनाको कार्यकाल २० फागुनमा सकिनेछ । गठबन्धनका नेताहरुका अनुसार तिमिल्सिनाको स्थान सिटौलाले लिन पक्का जस्तै छ ।

सिटौला आफैंले यसबारे केही बोलेका छैनन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपछि प्रदेशका १४ वटै जिल्लामा पुगेका स्थानीय जनप्रतिनिधिससँग भेटवार्ता गरेका सिटौलालाई कतिपयले राष्ट्रिय सभा अध्यक्ष हुनुपर्छ भनेर सुझाए, कतिपयले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतत्व गर्नुपर्ने बताएका थिए । सिटौलाले भने हो मा हो मिलाउन बाहेक केही खुलाएका छैनन् ।

सत्ता गठबन्धनका नेताहरु भने उनी राष्ट्रिय सभाको अध्यक्ष हुने तय जस्तै भएको बताउँछन् ।

सिटौलाको चाहना त राष्ट्रपति थियो । १० पुस २०७९ मा भत्किएको गठबन्धन ब्युँतिएसँगै कांग्रेसले राष्ट्रपति पाउने भयो । रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला राष्ट्रपति बन्ने दौडमा लागे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर