Skip to content

पत्रकार महासंघ जापान शाखाकाे आयाेजनामा फोटो तथा भिडियो पत्रकारिता तालिम हुने

सन्दिप सुनार

जनवरी ४ ,जापान। नेपाल पत्रकार महासंघ जापान शाखाकाे आयाेजनामा फोटो तथा भिडियो पत्रकारिता तालिमसहित बिबिध मनोरन्जनात्मक कार्यक्रम हुने भएकाे छ । संस्थाकाे स्थापना दिवसकाे १३औं वर्षगाठको अवसर पारेर जापानमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जापानी तथा नेपाली दक्ष प्रशिक्षकबाट ‘फोटो तथा भिडियो पत्रकारिता तालिमसहित बिबिध मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएकाे हाे । महासंघले स्थापना दिवसकाे अवसर पारेर बार्बेक्यु साँस्कतिक मनोरन्जनात्मक कार्यक्रमको महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । उहाका अनुसार आउदाे मार्च महिनाकाे १० तारिख (आईतबार) का लागि कार्यक्रम तय गरिएकाे संयाेजक श्रेष्ठले बताउनु भयाे । त्यस्तै चिवा केन स्थित साकुरासी १४४ हातेमालोमा हुन गईरहेकाे उत्त कार्यक्रममा उपस्थितिको लागि नेपाल पत्रकार महासंघ जापानले जापानबासी सबै नेपाली पत्रकारहरुलाई निमन्त्रणा सँगै उपस्थितका लागि अपिल गरिएकाे महासंघका अध्यक्ष शान्त कुमार पहारीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर