Skip to content

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओ बाँडफाँड सम्पन्न – १४ लाख ७५ हजारले पाए सेयर

नेपाल इन्फ्रास्ट्रकचर बैंकले जारी गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बाँडफाँड एनआइबिएल एस क्यापिटलको कार्यालयका भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका छन् । त्यसैगरी ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर पाएका छन् ।

१० कित्ता पाउने ३४०३० जना
२० कित्ता पाउने २९८५४ जना
३० कित्ता पाउने २०२४८ जना
४० कित्ता पाउने १६९३४ जना
५० कित्ता पाउने ११,९४,००४ जना
थप १० कित्ता पाउने ४९२,०७७ जना रहेको छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर