Skip to content

रास्वपाका अध्यक्षलाई सामाजिक बहिस्कार!

पोखरा। पोखरा महानगर पालिका २२ मा रहेको लिला आधारभुत बिधालयले भोगचलनमा ल्याएको जग्गामा परेको बन मुद्दामा २२ जना प्रतिबादी विरुद्ध परेको मुद्दाका प्रतिबादिलाई सहयोग गर्न गाउँ भेलाको गरिएको छ ।
भेलाले पुर्ब वडा अध्यक्ष बिष्णुहरी बरालको नेतृत्वमा खेमराज बराल , लिला बराल , मीन बहादुर बिक र राजु छेत्री रहेको ५ सदस्यीय सहयोग समिति गठन गरि आजै मात्र करिब २ लाख रुपैयाँ संकलन गरेको छ ।
साथै भेलाले आम गाउँलेलाई वन मुद्दा खेप्न बाध्य पार्ने स्थानीय , रास्वपा २२ का अध्यक्ष गोपि बहादुर बराललाई सार्बजनिक बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर