Skip to content

वाईसिएल कास्कीको बैठक सम्पन्न

बद्री (विपीन )आचार्य

काश्की, २९ बैशाख।  वाईसिएल कास्कीको बैठक सम्पन्न भएको छ।बैठकमा नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज रामजी प्रसाद बरालले संवोधनका क्रममा,युवा संगठनलाई शसक्त र गतिशिल बनाउन अनुरोध गरेका थिए।साथै बैठकमा माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले भने गतिशिल र चलाएमान संगठन बनाउन आग्रह गरेका थिए।
बैठकमा वाईसियल कास्कीका फ्याक्सन ईन्चार्ज मेख बहादुर विक पहाड, वाईसियल नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज नरेश केसी लगायतले मनतब्य राखेकाका थिए।
केन्द्रका लेखा आयोग प्रमुख विपिन आचार्यले बैठकलाई सहजिकरण गरेका थिए। बैठकलाई ब्यबस्थित र सहज बनाउन संगठनका केन्द्रीय सदस्य तधा गण्डकी प्रदेशका सह संयोजक भोजराज पौडेलले सम्पुर्ण सांगठनिक कार्य योजना बनाईका थिए।
सो बैठकले ऐंगेल्स कार्कीलाई संयोजकमा निरन्तरता दिदै सह-संयोजकमा अनिल परियारलाई बनाउने सर्वसम्वत निर्णय गरेको छ भने सचिवमा रामचन्द्र पौडेललाई निरन्तरता दिएको छ।
बैठकमा केन्द्रीय सदस्य बसन्तराज बास्तोला,विमला खड्का र चन्द्रा पराजुली रुद्र बहादुर बिक र  आयोग सदस्य विकास अधिकारी लगायतको उपस्थीति थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर