Skip to content

सवारी दुर्घटनामा १ को मृत्यु १ घाइते

पोखरा। पोखरा महानगरपालिका वडा नं. १३ गौडाकोमुख स्थित वि.पी.मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नं. को टिप्परमा सोही दिशा तर्फ जाँदै गरेको लु ८७ प ९५२० नं. को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदाँ मोटरसाइकल चालक पोखरा म.न.पा. वडा नं.१४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्री घाइते भएका छन् भने सोही सबारी साधनमा सबार बबिता रिमालको उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा १०:३४ बजे मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर