Skip to content

पोखरामा मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

कास्की २१ जेठ। पोखरा महानगरपालिका वडा नं. १४ सितलटोलबाट पार्किङमा रोकी राखेको ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाइकलमा नक्कली चावी प्रयोग गरी चोरी गरी लगेको भन्ने जाहेरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले सितलटोलबाट केही पर

सोही मोटरसाइकल घिसार्दै लगि रहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ शितलटोल बस्ने वर्ष २१ को सुवास तामाङलाई फेला पारी निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर