Skip to content

अबैध रुपमा कटिङ ढुङ्गा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

जेठ २५, पोखरा। पोखरा महानगरपालिका वडा नं.१६ दिपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामाचौरबाट बगर तर्फ आउँदै गरेका बा ४ ख ३०५९ नं.को मिनी टिप्परमा अबैध रुपमा कटिङ पिस ढुङ्गाहरु लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरी श्रोतले जानाकारी दियो।पोखरामा यो नाकालाई अबैध रुपमा बालुवा, गिट्टी,ढुङ्गा लगायतका  बस्तुहरु प्राय:तस्करी हुने नाकाको रुपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर