Skip to content

‘भगवान् रामको जन्मभूमि चितवनको माडी नै हो’:केपी ओली

जेठ २६,भरतपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमाले चितवनको ११औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा धार्मिक पौराणिक सांस्कृतिक मान्यताका अनुसार रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा भनेका छन् ‘शास्त्रमा मज्जासँग लेखेको छ, रामको जन्मभूमि चितवन भनेर तर किन कोही बोल्दैन’ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर