Skip to content

फागुन पहिलो साताबाट हुने जनआन्दोलनले ओली प्रवृत्ति सकिने:प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संयुक्त आन्दोलनबाट केपी सरकारको आयु सकिने बताएका छन् । बिहीबार आमहड्ताल सफल बनाउन ललितपुरको सातदोवाटोमा आएका प्रचण्डले यस्तो बताएका हुन् । उनले फागुन पहिलो हप्ताबाट सशसक्त आन्दोलन सुरु हुने र सरकारको आयु सकिने बनाए । उनले अव आफुहरुको आन्दोलन थप सशक्त हुने चेतावनी दिए ।  अहिले केपी र प्रचण्डको जुहारी नभएको भन्दै उनले संविधान मिचिएकाले सरकारप्रति बिरोध गरिएको तर्क गरे  ।  प्रधानमन्त्रले संविधान र लोकतान्त्रीकमाथि नै प्रहार गरेको बताए । उहाले सरकार आफैले प्रदर्शन गर्ने कुरा अनौठो भएको बताए । उनले भने, ‘आफैले संविधान मिच्ने अनि आफै पञ्चार्याली  निकाल्ने ।’ उनले प्रधानमन्त्रीले लगातार संविधान मिच्ने काम गरेको बताए । संवैधानिक निकायमा सपथ गराएर ओलीले जंगली राज देखाएको उनले बताए । अहिले प्रतिगतमको पनि भद्दा रुप देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर