Skip to content

अवैध रुपमा ल्याएको काठ सहित ट्रक नियन्त्रणमा

जेठ २६,पोखरा। पोखरा महानगरपालिका वडा नं.०१ जौबारी स्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा याम्दीबाट हरीचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा चिरुवा काठ (फल्याक) लोड गरी ल्याएको पाइयो।

सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएको कारण उक्त काठ सहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बगर कास्कीमा पठाईएको प्रहरी श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर