Skip to content

नेकपाको देश व्यापी आमहड्तालमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले  आह्वान गरेको आम हड्तालका कारण काठमाडौं लगायत देशैभरको जनजीवनमा पूर्ण रुपमा प्रभावित भएको छ। मुख्य शहरहरुमा बिहानैदेखि सार्वजनिक सवारी, पसल व्यवसाय चलेका छैनन्। राजधानीका  केही स्थानमा  सार्वजनिक सवारी र नीजि फाट्टफुट्ट सवारी चलेको देखिन्छन्। नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर