Skip to content

मोवाईल चोरी गर्ने २ जना व्यक्ति पक्राउ

जेठ ३१,पोखरा। कास्की पोखरा महानगरपालिका वडा नं.०१ पि. एन. क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलाहरुलाई अपरिचित व्यक्तिहरुले लछार पछार गरी खुकुरी समेत प्रहार गरी घाईते बनाई निजहरुको मोवाईल थान-२ चोरी गरी भागेको भन्ने सूचनाको अधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.११ फुलबारी बस्ने वर्ष ३२ को सागर नेपाली र बस्ने वर्ष २१ का सुजित नेपालीलाई मोबाईल सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा  थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर