Skip to content

संसद भवनमा प्रहरीद्वारा आफैंले गोली हानी आत्महत्या

असार ५,काठमाडौं। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कार्यरत एक प्रहरी जवानले आफुले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। प्रहरी जवान अजित कोलेले आफुले आफैलाई गोली हानेर आत्महत्या गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

उनले दुई नम्बर गेट नजिकको शाैचालयमा आफुले आफैलाई गोली हानेको प्राप्त समाचारमा जनाइएको छ । यस घटना सम्बन्धमा बिस्तृत विवरणहरु आउन बाँकी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर