Skip to content

कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई आवश्यक सामाग्री हस्तान्तरण

असार ८,पोखरा। महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा कास्की जिल्ला कारागार कार्यालमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरियो।

महिला पर्यटन व्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा साथै सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाकी सदस्य शुसिला भण्डारीको संयोजकत्वमा अति आवश्यक सामाग्रीहरु संकलन गरी कारागारमा रहेका महिला बन्दीहरुलाई हस्तानान्तरण गरियो।  

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर