Skip to content

पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

स्याङ्जा, १५ असार। फेदीखोला गाउँपालिका वडा नं.–०५ बाँगेमा अबिरल बर्षासगै गएको पहिरोले घरगोठ पुरिदाँ दुई जनाको मृत्यु भएको छ ।
ढुङगा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिदाँ ३१ बर्षिय दुर्गा जिटी र निजकी तीन बर्षिय छोरी निसिका जिटीको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले आमा छोरीको घटना स्थमलै मृत्यु भएको बताउनुभयो ।
यस्तै घर नजिकै रहेको गोठमा रहेको एक भैसीको समेत मृत्यु भएको रानाले बताउनुभयो ।
दुई दिन सम्म अबिरल बर्षासँगै बढेको आँधीखोलाले बगाएर पुतलीबजार नगरपालिका १४ का ३५ बर्षिइ सुर्य प्रसाद भण्डारीको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर