Skip to content

नारेश्वरमा नार्सलकाे विरुवा राेपियाे

गाेरखा । नार्सल भञ्जयाङकाे नामबाट चिनिने नारेश्वरमा ५० वटा नार्सलका विरुवा राेपिएकाे छ । साउने सक्रान्तिकाे अवसर पारेर  विन्दवासिनि क्षेत्रमा नार्सलकाे विरुवा राेपिएकाे गाेरखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चुल बहादुर कुँवरले बताए ।
नारेश्वर सेवा समाज काठमाडौंको पहलमा विरुवा राेपिएकाे हाे ।  यी बरुवाहरुको संरक्षणमा स्थानीयवासी र सबैको योगदान गर्न सबैमा आग्रह गरिएकाे छ । साविक नारेश्वर गाविस रहेकाे यस स्थानकाे चिनारी नार्सलकाे रुखले गराएकाे भनाइ रहँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर