Skip to content

चितवन मेडिकल कलेजको तेस्रो तलाबाट खसेर घाइते भएका वृद्धको मृत्यु

भरतपुर। चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ।

नवलपरासीको हुप्सेकोट गाउँपालिका-९ का ७६ वर्षीय बल बहादुर खम्चा मगरको आज बिहान साढे एघार बजे मृत्यु भएको हो।

उनी पिसाब थैलीमा क्यान्सर सम्बन्धीको उपचार गर्न बुधबार अस्पताल आएको चितवन प्रहरीले जानकारी दिए।

उनी आज बिहान १०:४० बजे अस्पतालको ए ब्लकको तेस्रो तला माथिको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर