Skip to content

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाको महसुल नतिर्ने उद्योगीहरूलाई विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अङ्गहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जङबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको देखिनछ ।’

उनले सरकार गठनबारे पनि प्रश्न गरेका छन् । यस्ता निर्देशनमा हेक्का राख्न समेत उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर