Skip to content

रोकी राखेको ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

पोखरा। पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङ स्थित पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं.०२ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपालीलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त ट्रकबाट ३ वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि बाग्लुङ बसपार्क बस्ने जीवन श्रेष्ठलाई चार हजार रुपैयामा बेचेको भनी खुलाएको हुँदा उक्त बस भित्र राखेको पानीको ३ वटा जारमा राखिएको ६० लिटर डिजेल बरामद भएको हुँदा दुबैजना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काश्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर