Skip to content

ट्रम्पलाई गुप्तचर सूचना नदिनू : बाइडेन

सिएनएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गुप्तचर विवरण नदिन निर्देशन दिएको छ। परम्पराअनुसार पूर्वराष्ट्रपतिलाई पनि गुप्तचर विवरण दिने गरिन्छ तर ट्रम्पको “अनियमित बानीबेहोरा”का कारण यस्तो निर्देशन दिएको बाइडेनले बताएका छन्।

ट्रम्पले यदि यस्तो विवरण पाउँदै गरे नराम्रो नतिजा आउनसक्ने सङ्केत गर्दै उनले एक अन्तर्वार्तामा भने, “यसबारे अनुमान म ठूलो स्वरले भन्न चाहन्नँ।”

पूर्वराष्ट्रपतिहरूले गुप्तचर संस्थाको यस्तो ब्रिफिङका लागि अनुरोध गर्ने गरेका छन् र प्राप्त पनि गर्ने गरेका छन्।

ट्रम्पले यसअघि राष्ट्रपतीय दैनिक ब्रिफिङ पूरै पढ्ने गरेका थिएनन्, उनलाई साताको दुई वा तीनपटक गुप्तचर अधिकारहरूले बताउने गर्थे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर