Skip to content

जिन्दगीमा भ्रष्टाचार गरेको छैन, धर्तीमा मात्रै नभई चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिले पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ।
कुनै बेला लाउन खान समेत कठिनाई परेका उहाँलाई काठमाडौंको आलिसान महल,गाडी बंगाला,आदिको बारेमा आम जनमानसले प्रशन उठाइरहेका हुन्छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगरेको बताउँदै आफु जहाँ पनि जवाफ दिन तयार रहेको बताउनु भयो ।

चमेरे डन ओलीका साथ

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको समितिको पहिलो छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र कसैले गरेको पनि नसहने बताए ।

ओलीका प्रिय पात्र चरी

‘जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि, मेरो नजर बाहिर कसैले भ्रष्टाचार गर्नु अर्कै कुरा हो, ’उनले भने, ‘यो धर्तीका अदालतमा मात्रै होइन की चित्रगुप्तका अगाडि जवाफ दिन पनि तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर