Skip to content

घाँसीकुवामा पहाड खस्यो!पृथ्वीराजमार्ग अबरुद्ध

तनहुँ।पृथ्वीराजमार्ग सडक अन्तरगत तनहुँको व्यास–१२ घाँसीकुवामा पाहड खस्दा राजमार्ग अबरुद्व भएको छ । आज ५:३० मा अबिरल बर्षा पछि सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।
पृथ्वीराजमार्ग भएर गुड्ने सवारी साधानले वैकल्पीक मार्ग प्रयोग गर्दा उचित हुने तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । पहिरो पन्छाउन समय लाग्ने देखिएको छ,उहाँले भन्नुभयो “पहिरो पन्छाउन आवश्यक इक्युमेन्ट आइपुगेको छैन् ।” पहिरोका कारण साँझ ५: ३० बजेदेखि राजमार्ग अवरोध हुँदै आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर