Skip to content

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘दशैँसँग बडा अफर’

काठमाडौं। तपाईं यदि चाडबाडको बिचमा गाडी किन्ने सोचमा हुनुहुन्छ भने सबै भन्दा सस्तो ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘दशैँसँग बडा अफर’ सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै गाडी कर्जा सार्वजनिक गरेको हो ।

अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो’लाई समेत लक्षित गर्दै बैंकले योजना सार्वजनिक गरेको हो । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत ब्याजदर मै ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले वाणिज्य बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर