Skip to content

समाजसेवी स्ब. यम नारायण ढकालको प्रथम स्मृति दिवसमा एकाउन्न हजारको अक्षयकोष

स्याङ्जा। समाजसेवी स्ब. यम नारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वाड न– ६ टिकाजामा रहेको शारदा मन्दिर माविमा परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।
परिवारले स्ब. ढकाल दुई कार्यकाय अध्यक्ष भइ योगदान गरेको माविमा अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको ब्याजबाट आउने रकमबाट जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रदान गरिने छ भने परिवार कोषमा थप रकम समेत थप्ने बताएको छ ।
उहाँको स्मृतिमा स्ब. यमनारायण ढकाल स्मृति पार्क स्थापना गरि शालिक सहित इतिहास र योगदान सहितको शिलालेख र यात्रु प्रतीक्षालय निर्माण गर्ने धर्म पत्नी प्रेमकुमारी ढकालले बताउनुभयो ।
नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेबा श्री पदकबाट बिभुषित हुनु भएका स्व ढकाल विकास प्रेमी तथा शिक्षाप्रेमी रहनु भएको थियो । उहाँको ६१ बर्षको उमेरमा गत बर्षको भदौमा निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर