Skip to content

गण्डकी प्रदेशकाे प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त

पोखरा,२८ भदौ। गण्डकी प्रदेशकाे प्रेस रजिष्ट्रारमा विमला भण्डारीलाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले भण्डारीलाई प्रेस रजिष्ट्रारमा नियुक्त गरिएको सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले पोखरा प्रेसलाई बतााउनु भयो।भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर