Skip to content

पत्रकार महासंघ कास्कीमा आन्दोलनरत सदस्यहरू छलफलमा उपस्थित नहुने

पोखरा,१० असोज। पत्रकार महासंघ कास्कीमा भइरहेको तालाबन्दीबारे आज असोज १० गते १२:४५ बजे हुने छलफलमा १८ जना आन्दोलनरत सदस्यहरू उपस्थित नहुने जानकारी दिएका छन्। उनीहरूका अनुसार महासंघको छलफल ताल्चा खोल्नेतर्फ केन्द्रित रहेकाले आफुहरु सहभागी नहुने निर्णय गरिएको हो।

सदस्यहरूको मुख्य माग बाँकी १५ जनाको बिना शर्त सदस्यता स्वीकृत गर्नुपर्ने रहेको छ। उनीहरूले महासंघ नेतृत्वलाई सदस्यता विवाद समाधान गर्न छुट्टै छलफल बस्न सुझाव दिँदै, यसमा सबैको साथ रहने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर