Skip to content

डेंगुको प्रकोप: गोरखामा महिलाको निधन

गोरखा, १९ असोज। गोरखामा डेंगुको प्रकोप बढ्दै गएको छ। पछिल्लो विवरण अनुसार, सिरानचोक गाउँपालिका-७, कुल गाउँकी ४८ वर्षीया निरमाया गुरुङको डेंगुका कारण निधन भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माका अनुसार गोरखा अस्पतालमा उपचाररत गुरुङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको थियो। तर, उहाँको शुक्रबार साँझ निधन भएको हो।
यससँगै, गोरखामा डेंगुबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। यसले डेंगुको संक्रमण गोरखामा कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर