Skip to content

गोरखा नगरपालिकामा कांग्रेसी चलखेल सुरु

गोरखा,२२असोज। गोरखा नगरपालिकामा पछिल्लो समय कर्मचारी सरुवा प्रक्रियालाई लिएर विवाद चुलिएको छ। नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र उनको उक्साहोटमा केही सदस्यहरूले नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एकलौटी निर्णय गरेको आरोप लगाउँदै प्रदेश सरकार समक्ष उजुरी दिएका छन्। सरुवाको मापदण्ड अनुसार सर्बसम्मत रूपमा गरिएको सरुवा निर्णयलाई षडयन्त्र पुर्बक तोडमोड गरिएको माओबादी निकट एक वडा सचिबले बताए।

उपप्रमुखले कुनै पनि कर्मचारीको सरुवा आफ्नो सल्लाह बिना नगर प्रमुखले गरेको आरोप लगाइरहेकी छन्। जबकि नगर प्रमुखले सरुवा मापदण्ड अनुसार नै भएको दाबी गर्दै यस विषयमा झुटो भ्रम फैलाइएको बताएका छन्।

यस विवादले नगरपालिकामा राजनीतिक तनाव बढाएको छ। स्थानिय अशोक तिवारीले उपप्रमुखको निरन्तर असन्तोष र कचकचले नगरको विकास कार्यमा बाधा पुर्‍ययेको टिप्पणी गरेका छन्। एमालेका एक प्रतिनिधिले नाम नबताउने शर्तमा कांग्रेसीहरूको यस्ता क्रियाकलापले राजनीतिक दलबीचको खिचातानी बढ्न सक्ने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर