लमजुङ, २२ असोज। लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसकी सक्रिय सदस्य छुपिमाया गुरुङको निधन भएको छ। पाठेघरको क्यान्सरबाट पीडित गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएकी गुरुङ लामो समयदेखि पार्टीमा सक्रिय थिइन्। उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन्।
गुरुङको निधनले कांग्रेस पार्टीमा शोक छाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्यक्त गरेका छन्।
दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन
Story Times थप
5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर


प्रतिक्रिया दिनुहोस्