Skip to content

गोरखामा जीप लाइन सञ्चालनमा, पर्यटनमा नयाँ आयाम

गोरखा,२३ असोज। गोरखा नगरपालिका वडा नं. १० छेवेटारदेखि पालुङटार नगरपालिका वडा नं. १ घुम्रेटारसम्म जोड्ने आकर्षक जीप लाइनको उद्घाटन भएको छ। दराैँदी नदी माथि निर्मित यो साहसिक खेलले गोरखाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।
गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले मंगलबार विधिपूर्वक जीप लाइनको उद्घाटन गर्दै गोरखा भ्रमण वर्षको पूर्वसन्ध्यामा यस्तो लगानीले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सक्रियतामा निर्माण सम्पन्न भएको जीप लाइनले स्थानीयवासीलाई रोजगारीसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। ६०० मिटर लामो यस जीप लाइनको यात्राका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर