Skip to content

संगितकार विश्व बल्लभको निधन!

काठमाडौं, २३ असोज। नेपाली गीतसंगीत क्षेत्रका चर्चित गीतकार विश्व बल्लभको निधन भएको छ। रेडियो नेपालको चर्चित कार्यक्रम ‘फूलबारी’का प्रस्तुतकर्तासमेत रहेका बल्लभका ‘शुभकामना’, ‘भाग्यले खुसी खोसेर लग्यो’, ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता अनेकौँ गीतहरूले नेपाली संगीतलाई समृद्ध बनाएका छन्।
गीतकार राजेन्द्र थापा जर्जले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका हुन्। उनको निधनले नेपाली कला, साहित्य र संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।
को थिए विश्व बल्लभ?
विश्व बल्लभ लामो समयसम्म रेडियो नेपालमा कार्यरत थिए। उनले लेखेका गीतहरू तारादेवी, अरूणा लामा, अमर तण्डुकार जस्ता चर्चित गायकगायिकाहरूको स्वरमा रेकर्ड भएका थिए। उनका गीतहरूले नेपालीहरूको मन जित्न सफल छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर