Skip to content

कस्केली अधिकृत समाज कास्कीको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा,२४असोज। बिजया दशमी, शुभ दिपावलि, छठ, नेपाल सम्बत लगाएत नेपालीहरुका महत्त्वपूर्ण चाडपर्वको अबसरपारी कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लाेकनाथ आचार्य , नेपाल भुतपुर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष, नेपाल भलिवल संघका सल्लाहकार हरिप्रसाद पराजुली, जेष्ठ ८० बर्षिय आजिवन सदस्य हित वहादुर थापा, कृषि बिकास बैकका मुख्यशाखा प्रवन्धक अर्जुन ढुगाना, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाट लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी सल्लाहकारहरु दुर्गा शाह बाबा, देवेन्द्र केसी, प्रेमप्रकाश गाैतम, विश्वनाथ पराजुली, डा. दीर्घ नाथ ढुगाना, विष्णुप्रसाद वराल, ऋषिराम लामिछाने, शिवहरि शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी र संचालन सचीव महेश पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर