Skip to content

केपी ओली र मिनबहादुर गुरूङविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १ कात्तिक। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।
नागरिक समाजका अभियन्ता युवराज सफलले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै उजुरी दिएका थिए। उजुरीमा गुरूङले एमाले पार्टीको कार्यालयका लागि प्रदान गरेको जग्गा र सो भवनको शिलान्यासमा प्रधानमन्त्री ओलीको संलग्नतालाई भ्रष्टाचारको विषय बनाइएको छ।
अख्तियारले यस उजुरीलाई गम्भीरतापूर्वक लिएको छ र थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर