Skip to content

मौलाकालिका केबलकारमा महाआरती अफर! टिकटमा ५०% भन्दा बढी छुट

नवलपुर,६कार्तिक। मौलाकालिका मन्दिरमा प्रत्येक मंगलबार साँझ हुने मंगल महाआरतीसँगै मौलाकालिका केबलकारले विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत मंगलबार साँझ ५ बजेदेखि ८ बजेसम्म केबलकारको टिकटमा ५०% भन्दा बढी छुट प्रदान गरिने भएको छ।
मौलाकालिका मन्दिर पुग्न चाहने धार्मिक पर्यटकहरूका लागि यो अफर निकै आकर्षक हुने अपेक्षा गरिएको छ। केबलकारको यस अफरले मन्दिरमा आउने भक्तजनहरूको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर