Skip to content

५० लाख भन्दा माथिकाे याेजनालाई निरन्तरतामा सम्पन्न गर्छु : मुख्यमन्त्री पाण्डे

गोरखा,१० कार्तिक। पचास लाख भन्दा माथिका याेजनालाई बहु बर्षे याेजनामा राखि क्रमागत रुपमा पुरागर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयाे । सिरानचाेक गाउपालिका वडा न ४ काे चाेरकाटे बजार खाने पानी याेजनाकाे उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्ताे बताउनु भएकाे हाे । गण्डकी प्रदेशले बिगत पाचँ बर्ष देखि निरन्तर रुपमा बजेट बिनियाेजन गर्दै आईरहेकाे छ । गण्डकी प्रदेशले हाल सम्म एक कराेड सात लाखमा लागतमा एक सय ४८ घरघुरिमा एक धारा जिर्माण गरिएकाे छ ।
मुख्यमन्त्री पाण्डेले आफू मुख्यमन्त्री हुदा सम्म हरेक याेजनालाई प्रथमिकतामा राखेर काम गर्ने पनि बताउनु भयाे । वडामात्र हाेईन कि सिरानचाेक गाउँपालिका भरिनै १२ महिना नै चल्ने गरि यातायातकाे सन्जाल पुर्याउने पनि मुख्य मन्त्री पाण्डेले जानकारि दिनु भयाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भाेला धिरतेल सिरानचाेक गाउपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ वडा वडा न ४ का अध्यक्ष भरत हमाल वडा न 8 का वडा अध्यक्ष दलमाा गुरुङ आदिले मन्तब्य राख्नु भएकाे कार्यक्रम चाेरकाटे खानेपानि याेजनाका अध्यक्ष दिलिप श्रेष्ठकाे अध्यक्षतामा सन्चालन भएकाे वडा अध्यक्ष भरत हमालले जानकारि दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर