Skip to content

आज काग तिहार

पोखरा,१४ कार्तिक। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज मनाइँदैछ। कागलाई यमराजको दूत मानिँदै मीठो परिकार खुवाएर पूजा गर्ने चलन छ, जसले उसले यमराजसमक्ष राम्रो खबर पुऱ्याओस् भन्ने विश्वास गरिन्छ।

धर्मशास्त्र अनुसार कागलाई दही-भात विशेष प्रिय भएकाले आजका दिन त्यो खुवाउने प्रथा छ। कागेश्वरी र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा गरिन्छ।

तिहार पर्वले सत्कर्म गर्नेको रक्षा र दुष्कर्म गर्नेको दण्डसँग पनि सम्बन्ध राख्छ। आज बेलुकीदेखि यम यातनाबाट मुक्तिका लागि यम दीपदानको क्रम सुरु हुनेछ।

यस वर्ष यमपञ्चक मङ्गलबार बेलुकीदेखि सुरु भइसकेको छ भने धनतेरस पनि मङ्गलबार नै मनाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर