Skip to content

माओवादीले उपनिर्वाचनमा एक्लै लड्ने, उम्मेदवार नाम टुंगो लगायो

काठमाडौँ ,२६ कार्तिक। नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।
पार्टीको पछिल्लो बैठकले देशभरका विभिन्न स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाउँदै यस्तो निर्णय गरेको हो। यसअघि पार्टीले उपनिर्वाचनका लागि अन्य दलसँग सहकार्य गर्ने विकल्प खुला राखेको थियो।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन लगायतका उम्मेदवारलाई अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर