Skip to content

मुग्लिन-पोखरा सडक विस्तार : तनहुँमा धमाधम कालोपत्र

दमौली,७ मंसिर।  मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा कालोपत्रको कामले गति लिएको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा अन्तिम चरणको कालोपत्र भइरहेको छ।
यसअघि दुई दशमलव चार किलोमिटर सडकमा कालोपत्र सकिएको छ भने पूर्वी खण्डमा कुल ६३ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भइसकेको छ। यो खण्डमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ।
दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि चाँडै कालोपत्रको काम सुरु हुने आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर