Skip to content

अब गण्डकी प्रदेशमा एक पालिका एक रङ्गसाला बनाउने:मुख्यमन्त्री पाण्डे

धन बहादुर तामाङ/गोरखा,१९ मंसिर। गण्डकी प्रदेशलाई खेलकुदकाे हब बनाउन सकिने र त्यहि अनुरुप गण्डकी प्रदेश सरकार लागेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बताउनुभयाे । सिरानचाेक गाउँपालिकाकाे पाचौं राष्ट्रपति रनिङ सिलकाे उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ताे बताउनु भएकाे हाे ।

गण्डकी प्रदेशमा खेलकुदकाे हब बनाउने कुरामा भैतिक तथा बातावरणकाे पनि साथ सहयाेग छ त्यसैले गण्डकी प्रदेश सरकार लागेकाे पनि बताउनु भयाे । प्रदेश भरि उच्च तथा न्यून तापक्रम रहेकाे कारण जुन बाताबरणमा भए पनि खेल्न सक्ने खेलाडी उत्पादन गर्न सक्छौं उहाँले भन्नू भयाे । हिजाे खेलेर जीवन यापन गर्न सकिँदैन थियाे तर आज राम्राे खेलाडी भएमा नाम र दाम कमाउन पनि सहज रहेकाे मुख्यमन्त्री पाण्डेले बताउनु भयाे । एक पालिका एक रङ्गसाला बनाउने र त्यसमा प्रदेश सरकारले सहयाेग गर्ने पनि उहाले बताउनुभयाे ।

सिरानचाेक गाउपालिका वडा न ६ काे महटार खेल मैदानमा सन्चालन भएकाे हाे । खेलमा सिरानचाेक गाउँपालिका भरिका १६ सामुदायिक बिघ्यालय सहभागी भएकाे खेलमा छात्र छात्रा गरेर तीस खेल सन्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर