Skip to content

गोरखाका सक्रिय पत्रकार भिमलाल श्रेष्ठ सम्मानित

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति सम्मानबाट गोरखाका पत्रकार भिमलाल श्रेष्ठ सम्मानित भएका छन् ।

पत्रकार महासंघ गोरखामा पूर्व अध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता श्रेष्ठ सहित भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका १४ पत्रकारहरू ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति बाट सम्मानित भएका हुन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा सोही संस्था तथा नेपाल पत्रकार महासंघको सहकार्यमा पत्रकारहरुलाई आइतबार एक कार्यक्रमका बीच सो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर