Skip to content

दरौदी कृषि सहकारीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

गोरखा । दरौदी कृषि सहकारीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको  छ । सभा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो ।सभलाई सम्बोधन  गर्दै पन्तले सहकारीका माध्यमबाट नगरको विकास सम्भव हुने बताए । सबैले मिलेर अघि बढे सहकारीले गरिवी निवारणका लागि सहयोग पुऱ्याउने बताउनुभयो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गोरखाका वरिष्ठ कृषि विकास अधिकृत भवदत्त देवकोटा, वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर खड्का,गोरखाका बरिष्ट पत्रकार राजेन्द्र न्यौपाने, साना किसानका चञ्चला ज्ञवाली, महेन्द्र मावि कुन्दुरका प्रधानाध्यापक गोपाल मरहट्टा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीकी अध्यक्ष सँगिता कुमालको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर