Skip to content

नेकपा (माओवादी केन्द्र) बाग्लुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

पोखरा,माघ २९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाग्लुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न यस अधिवेशनले संगठनलाई थप सशक्त बनाउने संकल्प गरेको छ।

अधिवेशनबाट सर्वसम्मत रूपमा कुलचन्द्र शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। साथै, मन बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

नव-निर्वाचित समिति

अध्यक्ष: कुलचन्द्र शर्मा
उपाध्यक्षहरू:

  • छम कुमारी बस्नेत
  • प्रेम बहादुर रोका
  • रञ्जना राई

सचिव: कुल बहादुर बुढा (प्रेम)
सह-सचिव: रबिन कुमार विश्वकर्मा
कोषाध्यक्ष: पवित्रा थापा

४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने, सल्लाहकार समिति संयोजकमा मन बहादुर थापा सहित ११ सदस्य मनोनयन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर