Skip to content

खड्ग ओलीलाई कालो झण्डा

विराटनगर।प्रधानमन्त्री खड्ग ओलीलाई विराटनगरमा नेकपाका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन्। उनीहरुले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्। प्रदर्शनकारीहरुलाई प्रहरीले निर्मम दमन तथा धरपकड गरेको छ। सो सभालाई सम्बोधन गर्न लाल गद्दारका उपमा पाएका र ओली समूह परित्याग गर्न तम्सिएका गृहमन्त्री रामबहादुर थापा  मगर को पनि उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर