Skip to content

जनप्रिय बहुमुखी क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित

पोखरा,चैत्र ३ गते। जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको छ। क्याम्पस प्रमुख कृष्ण बाबु बरालले एक सूचना जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज वातावरण नभएको कारण देखाउँदै अर्को सूचना प्रकाशित नगरेसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

यसअघि गठन गरिएको निर्वाचन समितिले तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र स्वच्छ रूपमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको भए पनि विविध कारणले असहज परिस्थिति सिर्जना भएको बताइएको छ। विद्यार्थी संगठनहरूबीचको सहमतिको अभाव र अन्य प्रशासनिक कारणले निर्वाचन प्रक्रिया अगाडि बढाउन कठिनाइ भएकाले हाललाई प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर