Skip to content

नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तन: कुलमान घिसिङ बर्खास्त,ओलीको सालो हितेन्द्र देव शाक्य नियुक्त

काठमाडौं,चैत्र ११ गते। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारद्वारा बर्खास्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

घिसिङलाई २०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर, सरकारको पछिल्लो निर्णयअनुसार उनी अब प्राधिकरणमा रहने छैनन्।

उनको स्थानमा प्रधानमन्त्रीको सालो हितेन्द्र देव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो।

यस निर्णयबारे सरकारले औपचारिक रूपमा कुनै विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर