Skip to content

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया सुरू

काठमाडौं,चैत्र १६ गते। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

उच्च सरकारी स्रोतका अनुसार, शुक्रवार भएको हिंसात्मक आन्दोलनमा उनको संलग्नता रहेको आशंकामा छानबिन सुरू भएसँगै विदेश पलायन हुन सक्ने सम्भावनाका कारण राहदानी रद्द गर्ने निर्णय गरिएको हो।

स्रोतका अनुसार, काठमाडौंमा भएको हत्या, आगजनी, र लुटपाटमा दुर्गा प्रसाई फिल्ड कमाण्डर भए पनि, उनलाई अघिल्लो दिन निर्देशन दिने र आर्थिक सहायता जुटाउने व्यक्ति पूर्वराजा शाह नै भएको प्रमाण भेटिएको छ।

यस विषयमा सरकारलाई विपक्षी दलहरूको समेत दबाब रहेको बताइएको छ। अनुसन्धान अघि बढेसँगै शाहले विदेश जान खोज्न सक्ने भएकाले सरकार राहदानी रद्द गर्ने प्रक्रियामा अघि बढेको हो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर