Skip to content

राष्ट्रिय राजनीतिक परिस्थिति र अबको विकल्प विषयक अन्तरक्रिया सम्पन्न

बैशाख ६, पोखरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, कास्कीको आयोजनामा शुक्रबार पोखरामा “राष्ट्रिय राजनीतिक परिस्थिति र अबको विकल्प” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत कार्यपत्रमाथि वाम बुद्धिजीवी रामराज रेग्मीले टिप्पणी गर्नु भयो।

त्यस अवसरमा कार्यपत्रका सन्दर्भमा मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराका अध्यक्ष झलकपाणी तिवारी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेकपा (बहुमत) का पोलिटब्युरो सदस्य प्रेम चलाउने तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष नारायण मरासिनिले आ–आफ्ना धारणा राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर