Skip to content

अध्यक्ष प्रचण्ड गोरखामा: सहिद परिवारसँग भेटघाट

गोरखा, वैशाख ११ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्।

गोरखा आगमनसँगै अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्। सो अवसरमा उनले सहिद भिष्म कुमालको निवासमा पुगेर खाना खाएका थिए।
यही क्षेत्रबाट निर्वाचित भएका प्रचण्डले चुनाबी अभियानमा गरेका बाचाहरु स्मरणीय नै छन्।

उनी भोलि, वैशाख १२ गते, २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा बारपाकमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। यो कार्यक्रम विनाशकारी भूकम्पको १० वर्ष पुगेको स्मरणमा आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर