Skip to content

गोरखामा वाइसीएलको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, सुशील गुरुङको नेतृत्वमा नयाँ समिति निर्वाचित

गोरखा, जेठ १र गते।आज सम्पन्न युवा कम्युनिस्ट लीग (वाइसीएल) गोरखाको तेस्रो जिल्ला सम्मेलनबाट सुशील गुरुङको अध्यक्षतामा नयाँ जिल्ला समिति सर्वसम्मत चयन भएको छ। जोस, उत्साह र युवा नेतृत्वको संकल्पसहित सम्पन्न सम्मेलनले ११ सदस्यीय कार्यसमिति चयन गर्दै गोरखामा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

अध्यक्ष: सुशिल गुरुङ

उपाध्यक्षहरू: सुबास तामाङ, एक बहादुर गुरुङ, मिरा उपरकोटी

सचिव: अन्जन गुरुङ

कोषाध्यक्ष: इश्वर मुडबरी

सहसचिवहरू: रबिन सिन्खडा, सन्च बहादुर तामाङ, सरोज तामाङ, मोहन गुरुङ


यस्तै, अखिल नेपाल खेलकुद महासंघको जिल्ला सम्मेलन पनि आज नै सम्पन्न भई विष्णु श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ। युवा खेलकर्मीहरूको प्रतिनिधित्व रहनेगरी गठित नयाँ नेतृत्वले जिल्ला स्तरमा खेलकुदलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर